Posted by: kumarbajra | March 3, 2009

होली या मेला

बिभुशण श्रेष्ठ  ,बार्सेलोना,स्पेन / ने स ११२९ मार्च २ सोमबा:spaindsc02098 spainp1000126spaindsc02095  फेब्रुअरी २८ तारेखका दिन बार्सेलोनामा नेवा:हरुको भेलाले यही आउने अप्रिल महिनामा नेवा: जागरण मन्च बार्सेलोना (स्पेन) गठन हुने कुरा बताएको  छ /
स्पेन र संसार भरिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय सित हातेमालो गरी ब्रिहत नेपाली समाजको हकहित , भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिमको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही अप्रिल महिनामा नेवा: जागरण मन्च बार्सेलोना (स्पेन) गठन गर्न खोजिएको कुरा भनिएको छ ।
उकत महिना स्पेनमा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ / त्यस्तै संसारको बिभिन्न राष्ट्रहरुमा नेवा: जागरण मन्च धमाधम गठन हुने कार्य भईरहेको हुनाले नेवा:समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र नेपालको लागि केही सहयोग गरौ भन्ने भाबना बोकेका सम्पूर्ण नेवा: समुदायका दाजु भाई दिदीबहिनिहरुलाई newajagaranmancha@gmail.com मा  संपर्क गर्न अनुरोध गरिएको छ /

 
प्रिथ्बी नारायण शाहले काठमन्दौ उपत्यका छलकपत बाट जितिसकेपछी सिक्षित नेवार समुदायलाई तत्काल पढन लेख्न प्रतिबन्ध लागएको थियो भने किर्तिपुर जितिसके पछी पनि किर्तिपुरका सम्पूर्ण जनताको नाक कातेर थानकोतमा जम्मा गरिएको थियो/ शाह कालिन देखी पञ्चायत काल सम्म नेवार समुदायको फाँतका फाँत जमिन सरकारी करण गरीएको थियो भने शाहकालिन समयमा राजाको बिरोध गर्नेलाई म्रित्यूदन्द सँजाय दिन्थ्यो र  राणाकालिन समयमा राजनीतिमा चल्ने लाई फाँसी र नेवा: बुद्विस्तहरुलाई देश निकाला गर्ने गरिन्थ्यो त्यस्तै राम्री नेवा: सुन्दरी भेत्यो भने बाटो बाटै अपहरण गरेर लान्थ्यो ,यि बिभिन्न कारणहरुले गर्दा हामी नेवार समुदाय पुर्खा देखी सन्स्क्रिती , भाषा र लिपी तथा कला र शिक्षामा धनी भए पनि शाशक बर्गको क्रुर आतंकले गर्दा पिछदिन पुगेको छ /
अहिले लोकतन्त्र आई सकेको र  जनताको राज हुनाले कसै सँग डराउनु नपर्ने , एकजुत भई हाम्रो सन्स्क्रिती ,हाम्रो भाषा ,हाम्रो जमिन ,हाम्रो अधिकार प्राप्ती गर्नको लागि नयाँ सन्बिधानमा हामी सम्पूर्ण नेवा: समुदाय एकजुट भई आफ्नो अधिकार सुनिक्षित गर्न सक्नु पर्दछ /

एक्लो नेता वा ब्लग वा कोठामा बसेर पत्रीका मात्र पढेर नबसी ,अर्काको आलोचना मात्र नगरि सम्पूर्ण नेवा: र नेपालका सम्पूर्ण समुदायहरुको हित र आफु र अरु सबैलाई निदर भई आफु पनि बनौ अरुलाई पनि बनाऔं भन्ने भावना लिएर संगठनमा लाग्न  इनाप गरिएको छ /

बिस्त्रित जानकारीको लागि पुषकर लाल जोशी ,मुक्ती शाक्य joshipuskar@gmail.com   34-6962-42649 बार्सेलोनामा सन्पर्क गर्न अनुरोध गरिएको छ / http://newajagaranmancha.blogsome.com/

tokha2jpgtokha-elect1 

ने स ११२९ फेब्रुअरी २६ बिहीवार / 

नेवा:जागरण मन्च जापानको सहयोगमा टोखामा इलेक्ट्रिक तालिम उदघाटन सम्पन्न
नेवाः जागरण मञ्च जापानको सहयोगमा काठमाण्डु जिल्लाको उत्तरमा अवस्थित प्रसिद्ध नेवाः बस्ती टोखामा एक महिने इलेक्ट्रिक तालिम प्रसिक्षण २०६५।११।११ का दिन शुभारम्भ भयो । नेवाः जागरण मञ्च शीपमूलक तालिम समितिको संयोजक र नेवाः जागरण मञ्च टोखा शाखाको अयोजनामा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको शुभारम्भ मञ्चका केन्द्रिय संयोजक सुजीव बज्राचार्यले गर्नु भएको थियो ।

टोखा शाखाका संयोजक कीर्तन श्रेष्ठको सभापतित्वमा सञ्चालित शुभारम्भ कार्यक्रममा नेवाः जागरण मञ्च जापानका तर्फबाट साहभागि हुनु भएका
सल्लाहकार केशब लाल श्रेष्ठ र महासचीब सागर कपालीलाई खाता ओढाइ सम्मान गरिएको थियो /
आफ्नो मन्तब्य ब्यकत गर्ने क्रममा मञ्चका सचिव विजयकृष्ण श्रेष्ठले यस सीप मुलक कार्यक्रमलाई सहयोग गर्नु हुने मन्चका जापान शाखा का
सम्पूर्ण सदस्यहरु एवँम जापानबासी सम्पूर्ण नेपाली तथा जापानीहरुलाई धन्यवाद दिनु हुँदै यो कार्य सानो भए पनि निरन्तरता दिन सकेमा केही मात्रामा भए पनि युवाहरुलाई सीपयुक्त बनाउन सक्ने कुरा बताउनु भएको थियो /

त्यसतै उक्त कार्यक्रममा प्रशिक्षक ऋषि मास्के, नेवाः जागरण शीपमूलक तालिम समितिका सदस्य सुर्य बहादुर श्रेष्ठ र सरोज शाक्यले आ आफ्नो धारणा राखेका थिए / तालिममा ३० जना युवाहरुको सहभागी रहेका थिए /

राधिका सुवाल ,बोस्तन

यही आउने फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन हुने भएको छ।

बोस्तन (USA) र संसार भरिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय सित हातेमालो गरी ब्रिहत नेपाली समाजको हकहित , भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिमको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन गर्न खोजिएको कुरा भनिएको छ ।

उकत महिना बोस्तनमा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ / त्यस्तै संसारको बिभिन्न राष्ट्रहरुमा नेवा: जागरण मन्च धमाधम गठन हुने कार्य भईरहेको हुनाले नेवा:समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र नेपालको लागि केही सहयोग गरौ भन्ने भाबना बोकेका सम्पूर्ण नेवा: समुदायका दाजु भाई दिदी बहिनिहरुलाई पनि संपर्क गर्न अनुरोध गरिएको छ /

 नबिन चित्रकार ,सन्फ्रान्सिस्को,

अमेरिका नेपाल सम्बत ११२९ ,जनवरी २८ यही आउने मार्च महिनामा नेवा: जागरण मन्च क्यलिफोर्निया,अमेरिकामा गठन हुने भएको छ। अमेरिकाको क्यालिफोर्निया र संसार भरिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय सित हातेमालो गरी ब्रिहत नेपाली समाजको हकहित , भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिमको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही मार्च महिनामा नेवा: जागरण मन्च क्यालिफोर्निया अमेरिकामा गठन गर्न खोजिएको कुरा भनिएको छ । उकत महिना क्यालिफोर्नियामा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ / त्यस्तै संसारको बिभिन्न राष्ट्रहरुमा नेवा: जागरण मन्च धमाधम गठन हुने कार्य भईरहेको हुनाले नेवा:समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र नेपालको लागि केही सहयोग गरौ भन्ने भाबना बोकेका सम्पूर्ण नेवा: समुदायका दाजु भाई दिदी बहिनिहरुलाई पनि संपर्क गर्न अनुरोध गरिएको छ /बिस्त्रित जानकारीको लागि नेपा:खल: अमेरिकाका अध्य्क्ष एवँम नेवा: ओर्गनैजासोन अफ अमेरिका (NOA)का केन्द्रिय सदस्य राजेश श्रेष्ठ ( nejamausa@gmail.com,rajeesh7@hotmail.com )सन्फ्रन्सिस्कोमा संपर्क राख्न अनुरोध गरिएको छ / Email:- newajagaranmancha@gmail.com , http://newajagaranmancha.blogsome.com/

नेवाः जागरण मञ्च इटाली शाखा
Filed under: नेवाः जागरण मञ्च Italy
नेवाः जागरण मञ्च इटाली शाखा ,

नेपाल सम्बत ११२८ दिसेम्बेर २१ तारेख आइतवा:को दिन इतालिको भेनिसमा ११ सदस्यीय कमिटी गठन गरिएको छ /

सल्लाहकार: सुनिर वीर सिंह कन्साकार

अध्यक्ष : सुरोज वीर सिंह कन्साकार surajkansakar@hotmail.com फोन : ००३९-३३८८-९८८०१३

उपाध्यक्ष :प्रकाश महर्जन सचिब :पुरुसोतम श्रेष्ठ puru2bishal@yahoo.com

कोषाध्यक्ष : स्मिता कन्साकार

सदस्यहरुमा बसन्ती महर्जन ,दिनेश राजभन्दारी ,स्रिजना राजभन्डारी,रमेश महर्जन ,उदय राजभन्डारी ,सुयस्था स्थापित र धिरेन्द्र महर्जन

नेवा: जागरण मन्च इताली गठन हुने/ ने.सं. ११२९ थिंलागा ५, बुधवाः (2008 December 17)
यही आउने दिसेम्बेर 21 तारेख (नेपाल सम्बत ११२९ थिंलाथ्व ९ , अैइतावाः) का दिन नेवा: जागरण मन्च इतालीको भेनिसमा नेवा: जागरण मन्च इताली गठन हुने भएको छ।

इतालिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा घनिस्तता बढाउने र नयाँ नेपालको लागि केही सहयोग गरौँ भन्ने भाबना लिएर नेवा: जागरण मन्च इताली गठन गर्न खोजिएको कुरा भनिएको छ ।
उकत दिन इतालिमा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ बिस्त्रित जानकारीको लागि
Email:- newajagaranmancha@gmail.com, surajkansakar@hotmail.com फोन ००३९-३३८८-९८८०१३ इताली , भेनिसमा संपर्क गर्न अनुरोध गरिएको छ ।

Categories

Follow

Get every new post delivered to your Inbox.